"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

फेरी थपिए १७ जना काेराेना संक्रमित, कुल संख्या ४ सय ४४ पुग्यो

काठमाडौं । नेपाल फेरी १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । झापा, धनकुटा र सुनसरीमा गरी १७ थपिएका हुन् ।

झापामा १५, धनकुटामा १ र सुनसरीमा १ गरी १७ जना थपिएका हुन् । झापको कचनाकवल गाउँपालिकाको ३,६ र ८ नं. वडाका १५ जना छन् ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाकी ५१ वर्षिय महिला र धनुकटाका ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

२०७७ जेठ ८ गते बिहीवार १०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु