प्रदेश २
दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट, उपभोक्ता ठग्दै आइरहेका पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर
पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने... पुरा समाचार
भारत र बङ्गलादेशमा विद्युत् बेच्नेबारे गम्भीर छलफल भइरहेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको... पुरा समाचार
डरले कोरोनाबिरुद्धको खोप लगाउनेको संख्या घट्यो, १३५ जनामा ३८ जनाले मात्र लगाए
महोत्तरी । महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई... पुरा समाचार
उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन
सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल... पुरा समाचार
ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार, कठ्याङ्ग्रिएर चार जनाको मृत्यु
धनुषा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको... पुरा समाचार
शीतलहर र कठ्याग्रिँदो जाडोले जनजीवन थप कष्टकर, पठनपाठनसमेत ठप्प
कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ ।... पुरा समाचार
अत्याधिक चिसोका कारण तराईको जनजीवन कष्टकर, स्थानीय सरकार मौन
महोत्तरी । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको... पुरा समाचार
म्याद गुज्रेको सामान बेच्ने र मूल्यसूची नराखी उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची... पुरा समाचार
विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन... पुरा समाचार
चिसो बढेपछि किसान बिरामी पर्ने क्रम बढ्याे, प्रतिनिधिसभा विघटनसँगै आन्दोलन ओझेलमा
सर्लाही । प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम... पुरा समाचार