प्रदेश ३
बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासन... पुरा समाचार
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु
चितवन । जिल्लाका तीन जनाले जापानीज इन्सेफलाइटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम... पुरा समाचार
रसुवागढीको सुक्खा बन्दरगाह अहिलेको ठाउँमा बन्न नसक्ने
काठमाडौँ। रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने देखिएको छ... पुरा समाचार
रविलाई प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले नै प्रतिशोध साँध्याेः प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन... पुरा समाचार
रसुवामा दुई केजी सुनसहित एक जना पक्राउ
रसुवा । कालिका गाउँपालिका-१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्राम सहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने... पुरा समाचार
मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने
काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीका अनुसार... पुरा समाचार
मरुभूमिमा पाइने उँट सिन्धुलीमा भेटियो
सिन्धुली । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको... पुरा समाचार
झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो
धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ । प्रहरीका... पुरा समाचार
भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ । शनिबार बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको... पुरा समाचार
काभ्रेमा फैलिँदै डेंगु, एकै दिन छ जनामा देखियो
काभ्रेपलाञ्चोक । डेढ महिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको छ । शुक्रबार एकै... पुरा समाचार


























