"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला ९५ हजार ८ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मुल्य आज प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

२०७७ साउन ९ गते शुक्रवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु