काठमाडौं । सरकारले लगाएको थप करका कारण बुधवारदेखि इन्टरनेट शुल्कमा १३ प्रतिशत वृद्धि गरिएको इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइएसपीएनएनले जनाएको छ। संघले सरकारले अघिल्लो वर्ष गरेको लिखित सहमति पालना नगरेपछि कानुनमा लेखिए बमोजिम कर ग्राहकबाट उठाउन लागिएको बताएको छ। सरकारले इन्टरनेट सेवा प्रादयकहरूलाई गत वर्षदेखि थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएको थियो र … Continue reading उपभोक्ता मारमा : नेकपाको घोषणापत्रमा निशुल्क, सरकारको असमझदारीले इन्टरनेटमा १३ प्रतिशत मूल्य वृद्धि, (भिडियोमा हेर्नुहोस्)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed