यातायात व्यवस्था विभागको निर्णय : पाँच घण्टा पनि टिक्न नसक्नुको रहस्य के थियो ?
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । पाँच घण्टा पनि टिक्न नसक्नुको रहस्य के थियो ?
थप भिडियोमा हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=HSB1ffUiRCk&feature=youtu.be&fbclid=IwAR1foooWuH6MXMXPB09dIp9SaaA7oDoT4yBtDTbGKc3KbB79dQlkVZFdMx4
२०७६ जेठ ३२ गते शनिवार १५:०९ बजे प्रकाशित