"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सुनको भाउ घट्यो, कति छ आज मूल्य

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ ।

यसअघि बुधवार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ ।

चाँदी भने आज ७३५ मा कारोबार भइरहेको छ ।

२०७५ फागुन २४ गते शुक्रवार १५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु