"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक: राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

काठमाडौँ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।

२०८२ कात्तिक १३ गते बिहीवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु