"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नारायणी नदीको जलसतह बढ्यो, सतर्क रहन चेतावनी

चितवन। चितवनको नारायणी नदी देवघाट जलमापन केन्द्रमा जलसतह बढेपछि सतर्क रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीको जलसतह ७.३ मि. को सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहने स्थानीयले आज बेलुका ७ बजेसम्म उच्च सतर्कता अपनाईराख्न बिभागले आग्रह गरेको छ ।


२०८१ असार २७ गते बिहीवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु