"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा ‘दुर्गा प्रसाइ- जिन्दावाद’ को नारा

झापा। पुर्वराजा ज्ञानेन्द्र शाहको झापामा भएको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ।

पुर्ब राजाले यहाँ स्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाइको पक्षमा नाराबाजी भएको हो ।

‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाइ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।

२०८० मंसिर ९ गते शनिवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु