"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कपनको साततलेस्थित खहरेमा तत्काल डोजर नचल्ने, नाँपजाँच सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि कपनको साततलेस्थित खहरेमा तत्काल डोजर नचल्ने भएको छ ।

मेयर शाह र अर्का मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउने सहमति भएको हो । त्यसका लागि बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित, काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका छन् ।

काठमाडौँ महानगरपालिका कुनै सल्लाह नै नगरी सो क्षेत्रमा बिहीबार डोजरसहित पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप नै भएको थियो । खोला

 

 

२०८० साउन २५ गते बिहीवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु