"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन पुन: अवरोध, ५० वटा गाडी रोकिए

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुन: रोकिएको छ । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन रोकिएको हो ।

यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको हो ।

यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ ।

२०८० साउन १ गते सोमवार १९:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु