"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जन्ती बोके’को जिप दुर्घ’टना , एकको मृत्यु दुला’हा-दुलही घा’ईते

बैत’डीको पाटनमा जन्ती बोके’को जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना’को मृत्यु भएको छ भने दुला’हा(दुलही घाईते भएका छन् । महेन्द्र’नगरबाट दुलही लिएर बैत’डीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टी’खोलामा दुर्घ’टनामा परेको हो ।

दुर्घ’टनामा परी मृत्यु हुनेमा दशर’थचन्द नगर’पालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुला’हाका काका रहेको प्रहरीले जान’कारी दिएको छ । दुर्घटनामा जिप चालक तर्क’राज जोशी गम्भीर घाईते भएका छन् ।

आई’तबार बैतडीको दशर’थचन्द नगर’पालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्ला’फाटा नगरगपालि’काको बन्सा गएको थियो । एकदि’वसिय विवाह सकेर आई’तबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैत’डीको पाटनमा दुर्घटनामा परेको हो ।

२०७८ वैशाख १३ गते सोमवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु