"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दाजुको मृ’त्युपछि घर फर्किएका भाईको बाटैमा मृ’त्यु

डोटीका एउटै घरका दाजुभाईको कोरोना संक्रमणका कारण मु’त्यु भएको छ । ११ दिनअघि भारतको गु’जरातबाट फर्केका दिपायल सिलगढी न’गरपालिका–१ घटालीका युवकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले बताए ।

उनका अनुसार भारतमा सँगै काम गर्ने उनका दाजुको कोरोना सं’क्रमणका का’रण गत शनिबार भारतमा मृ’त्यु भएको थियो । दाजुको मृ’त्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृ’त्यु भएको आ’शंका गरिएको छ। युवकको मृ’त्युपछि गाउँका स्थानीय त्र’सित छन्।

सामान्य स्वास्थ्य सम’स्यापछि एकाएक छ’टपटाहट बढेको र मंगलबार घरमा उनको मृ’त्यु भएको हो। त्यस्तै काठमाडौंमा को’रोना भाइरस (को’भिड–१९) सं’क्रमणबाट एक जनाको ज्यान गएको छ । कोरोना सं’क्रमणबाट ज्यान गु’माउनेमा दाङका एक पत्रकार रहेका छन् ।

मृ’त्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी दामोदर अधिकारी रहेका छन् । केही हप्ता पहिले टा’इफा’इड देखिएपछि उपचाररत अधिकारीको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । गत चैत २७ गते उनको पि’सिआर रिपार्टमा कोरोना पोजेटिभ देखिएपछि उनी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आ’इसोलेसनमा उपचाररत थिए ।

श्वा’सप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको मंगलबार बेलुका साढे ९ बजे नि’धन भएको हो । उनी पत्रकारिता क्षेत्रमा पनि आ’बद्ध थिए । उता मकवानपुर र पर्सामा २ कोरोना सं’क्रमितको मृ’त्यु भएको छ ।

२०७८ वैशाख १० गते शुक्रवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु