डलरको भाउ बढ्याे

काठमाडौं । अमेरिकी डलरको भाउ शुक्रबार एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ चैत ७ गते शुक्रवार १०:५५ बजे प्रकाशित