यस्तो छ आजको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।
अमेरिकी डलर एकको खरिददर ११८.३० रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.९० रुपैयाँ रहेको छ । युरोमा भने केही गिरावट देखिएको छ । युरोको खरिद दर १३४.४२ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.११ रुपैयाँ रहेको छ ।
बिस्तृत तालिकामा हेर्नुहोस् :
२०७६ फागुन २८ गते बुधवार १०:१७ बजे प्रकाशित