"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । बुधबारको तुलनामा आज बिहीबार कोरियन वन र ओमानी रियालको भाउ बढेको छ । अरु सबै विदेशी मुद्राको भाउ केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको थियो ।
बिस्तृत तालिकामा हेर्नुहोस् :

२०७६ फागुन २२ गते बिहीवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु