यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ फागुन १८ गते आइतवार १०:४६ बजे प्रकाशित