"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसा र पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ फागुन १६ गते शुक्रवार ०९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु