आजको डलरदेखि रियालसम्मको भाउ हेर्नुहाेस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२५ रुपैयाँ र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ फागुन १३ गते मंगलवार ०९:३९ बजे प्रकाशित