"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावको कारण हाल देशभर आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी दिउँसो देशभर आंशिक बदली रहनेछ भने साँझपख पहडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति देशभर बदली रहनेछ। पश्चिमी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७६ फागुन ११ गते आइतवार ०९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु