लसुन प्रतिकिलो ५ सय ३५ रुपैयाँ, यस्तो छ आजको तराकारी तथा फलफुलको बजारभाउ (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
सम्पूर्ण मूल्यसूची तालिकामा हेर्नुहोस्ः
२०७६ फागुन ६ गते मंगलवार ०९:५५ बजे प्रकाशित