"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

आज सुनको मूल्य स्थिर

काठमाडौं । साताको तेस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

२०७६ फागुन ५ गते सोमवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु