आज डलरदेखि रियालसम्मको कति छ भाउ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२४ रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४० पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ फागुन ५ गते सोमवार १२:३७ बजे प्रकाशित