"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

फेरि सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको ७६ हजार ५०० रुपैयाँ

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मुलय बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।

शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।

२०७६ फागुन ४ गते आइतवार १३:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु