"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यस्तो छ आजको डलरदेखि रियालसम्मको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२४ रुपैयाँ १४ पैसा र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५० पैसा र बिक्रीदर १४९ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

This image has an empty alt attribute; its file name is Capture_KxllUhGf8F.JPG

२०७६ फागुन ४ गते आइतवार ११:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु