"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यस्तो छ आज डलरदेखि रियालसम्मको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२५ रुपैयाँ २४ पैसा र पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ११ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ माघ २८ गते मंगलवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु