"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यस्ताे छ आज डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५० पैसा र पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ माघ २६ गते आइतवार १०:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु