"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरियन वनको भाउ बढ्यो, अरु विदेशी मुद्राको भाउ भने घट्यो

काठमाडौं । बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । मलेसियन रिंगिटको भाउ भने स्थिर छ ।

नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ ।

विस्तृत तालिकामा हेर्नुहोस् :

This image has an empty alt attribute; its file name is image-1-1024x1024.png

२०७६ माघ २२ गते बुधवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु