"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

बिस्तृत तालिकामा हेनुहोस् :

२०७६ माघ १७ गते शुक्रवार १०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु