"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मलेसियन रिंगिट केही बढ्यो, अरु मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ९माघ १६० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ १० पैसा र बिक्रीदर १२५ रुपैयाँ ७६ पैसा र पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ माघ १६ गते बिहीवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु