"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरियन वन र ओमानी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । मंगलबार ओमानी रियाल र कोरियन वनको भाउ घटेको छ । अरु सबै विदेशी मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको छ ।

विस्तृत तालिकामा हेर्नुहोस् :

This image has an empty alt attribute; its file name is image-5-1024x1024.png

२०७६ माघ १४ गते मंगलवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु