सोमबार कोरियन वन, मलेसियन रिंगिट र कतारी रियालको भाउ घट्यो

काठमाडौं । सोमबार कोरियन वन र मलेसियन रिंगिट र कतारी रियालको भाउ घटको छ भने कुवेती दिनार र ओमानी रियालको भाउ बढेको छ । अमेरिकी डलर लगायत अरु विदेशी मुद्राको भाउमा कुनै परिवर्तन भएको छैन ।
सोमबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।
विस्तृत तालिकामा हेर्नुहोस्ः
२०७६ माघ १३ गते सोमवार १२:३० बजे प्रकाशित