यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ माघ ९ गते बिहीवार १०:२१ बजे प्रकाशित