बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.१२ र बिक्रीदर ११३.७२ रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२५.८८ र बिक्रीदर १२६.५४ रुपैयाँ र भने पाउण्ड एकको खरिददर १४६.९७ र बिक्रीदर १४७.७५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विस्तृत तालिकामा हेर्नुहोस्:
२०७६ माघ १ गते बुधवार १२:२९ बजे प्रकाशित