"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मंगलबार कतारी रियाल र मलेसियन रिंगिटको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारजारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४२ पैसा र पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विस्तृत तालिकामा हेर्नुहोस्ः

 

२०७६ पुस २९ गते मंगलवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु