"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बुधबार मलेसियन रिंगिट र कोरियन वनको भाउ बढ्यो

काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसारमलेसियन रिंगिट र कोरियन वनको भाउ बढेको छ । अरु विदेशी मुद्रा भने घटेको छ ।

त्यसैगरि १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ ।

विस्तृतमा तालिका हेर्नुहोस्ः

२०७६ पुस २३ गते बुधवार ११:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु