"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यात्रुसँग बढी भाडा लिने २६ जना ट्याक्सी चालक प्रहरीको फन्दामा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा गरी २६ जना ट्याक्सी चालक कारवाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार बिहीबार दिउँसो काठमाडौंका विभिन्न ठाउँमा उनीहरु कारबाहीमा परेका हुन् ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २६ जना ट्याक्सी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

२०७६ पुस १७ गते बिहीवार २०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु