"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं । साताकाे तेस्राे दिन अर्थात साेमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ। बुधबार तोलामा ७३ हजार ५ सय रुपैयाँले कारोबार भएको सुन बिहीबार सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदी ८९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो। नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने र घट्ने क्रम जारी छ।

२०७६ पुस १७ गते बिहीवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु