"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

फेरि सुन-चाँदीको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार तोलामा २ सयले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

सोमबार छापावाल सुन तोलामा ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजावी सुन तोलाको ७३ हजार २ सय रुपैयाँ कायम गरेको छ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२०७६ पुस १५ गते मंगलवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु