"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६१ पैसा र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ पुस १३ गते आइतवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु