"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

तस्बिरमा हेर्नुहोस् यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

काठमाडौं ।  बिहीबार बिहान लागेको खण्डग्रास सूर्यग्रहण समाप्त भएको छ। बिहान ८ बजेर ४२ मिनेटबाट सुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एन्ड साइन्स म्यूजिएम विकास बोर्डका अनुसार ग्रहणको प्रभाव मुलुकका भू-भागअनुसार फरक परेको थियो। बोर्डका अनुसार खण्डग्रास सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग मात्रै छोपिएको हो।

२०७६ पुस १० गते बिहीवार १५:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु