ओमानी रियाल र मलेसियन रिंगिटको भाउ बढ्यो, अरु मुद्रा स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ पुस ३ गते बिहीवार १०:४२ बजे प्रकाशित