"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

असोज ५ बाट बस बुकिङ खुल्ला, टिकटको मूल्य नबढ्ने ।

काठमाडौं ,भदौ २९ गते।

दसैंको अग्रिम टिकट बुकिङ असोज पाँच गतेबाट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै उपत्यकाबाट दसैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले दसैंअघि नै टिकट काट्न सक्ने भएका छन् । “व्यवसायीसँग भएको बैठकले असोज पाँचबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ । अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन्,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।

२०७६ भदौ २९ गते आइतवार ०८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु