"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

“समृद्ध नेपाल, सुखी नेपाली” बनाउन सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको छ ।

इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताउनु भएको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हाम्रा सांस्कृतिक महत्वका पर्वहरूलाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

आज काठमाडौँ उपत्यकामा ईन्द्रजात्रा मनाइँदै छ । यसैको अवसरमा यहाँ बिदा पनि दिएको छ सरकारले ।

२०७६ भदौ २७ गते शुक्रवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु