काठमाडौं उपत्यकामा सार्वजनीक यातायात “रात्रि सेवा” संचालन गर्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै साझ ८ बजे देखि राति १० बजे सम्म सार्वजनीक यातायात रात्रि सेवा संचालन गर्ने तयारी गरेको जानकारी गराएको छ । विहीबार यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा बसेको बैठकले सार्वजनीक यातायात रात्रि सेवा संचालन गर्ने तयारीका लागि यातयात व्यवसायी, काठमाडौं उपत्यकाको ट्राफिक महाशाखा र उपभोक्ता … Continue reading काठमाडौं उपत्यकामा सार्वजनीक यातायात “रात्रि सेवा” संचालन गर्ने तयारी