"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

‘कोभिड–१९’ बाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु, कहाँ कति ?

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।

२०७६ चैत २८ गते शुक्रवार १९:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु