"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

घट्दै अमेरिकी डलरको मूल्य, आज कुन देशको मुद्राको मूल्य कति ?

बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो ।

यस्तै एक युरोको खरिददर १४२.३५रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ रहेको छ । यस्तै जापाजिज १० यनको खरिददर १०.७५ रुपैयाँ र बिक्रीदर १०.८१ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रीदर ३२.३१ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.४७ रुपैयाँ र बिक्रिदर १०.५२ रुपैयाँ रहेको छ ।

२०७८ वैशाख २९ गते बुधवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु