"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यस्ताे छ आज डलरदेखि रियालसम्मको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरि युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ९१ पैसा र पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ फागुन १ गते बिहीवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु