यस्ताे छ नेपाल राष्ट्र बैंकले ताेकेकाे आजकाेे विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५९ पैसा र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४८ पैसा रहेकोनेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ माघ २१ गते मंगलवार १०:४१ बजे प्रकाशित